हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

सपनाहरु

पल्पसा, शिकागो, (शिकागो)

सपनाहरु


Microsoft 70-410 dumps

सपनाहरु त मीठा थिए
ब्युँझि उठेछु कता गए
आफुलाई फेरि त्यहिँ पाएँ
निदाउनु अघि जहाँ थिएँ





पलाउँदै थिए रहरहरु70-411 exam
डढेलो लागी सबै जले
चुलिँदै थिए विश्वासहरु
नउठने गरि सबै ढले70-410

नखेले हुन्थ्यो यति धेरै
ढुँगाको मुटु कसको हुन्छMicrosoft 70-410 exam
हाँसी हाँसी नै रेटेपनि
दुखाई  त आखिर उस्तै हुन्छMicrosoft 70-410
retired swarovski necklaces

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |