हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

भूकम्प विशेष कविता

खसखस डट कम, (डिसी)

नेपालमा बैसाख १२ र २९ मा गएको विनाशकारी भूइंचालोले शारीरिक, मानसिक र आर्थिक क्षति निक्कै पुर्याएको छ | थुप्रै मन तथा परिवारहरु विचलित भएका छन् | यसमा साहित्यकारका साहित्यिक मनहरु अपवादमा रहन सक्दैनन् | तसर्थ, त्यस विचलित मनलाई प्रकट गर्न थुप्रै साहित्यकारहरुले कविताको सहारा लिएका होलान् भन्ने हामी सहजै अनुमान गर्न सक्छौं | तर ति कवितारुपी उद्गार तथा भावनाहरु अझै अप्रकाशित या अप्रकट नै रहेका होलान भन्ने पनि हाम्रो अनुमान छ |
त्यसकारण, भूकम्प सम्बन्धि लेखिएका त्यस्ता कविता/गीत/गजलहरु खसखस डट कम मार्फत कविको आफ्नै स्वरमा ति रचना प्रस्तुत गरेका छौं |


पुनश्च: हाललाई यो कार्यक्रम अमेरिका र क्यानाडाकोलागी गरिएको भएपनि हामी अन्य मुलुकमा पनि यस्तै कार्यक्रम गर्ने योजना रहेको छ |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |