हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

भूकम्प विशेष कविता

खसखस डट कम, (डिसी)

नेपालमा बैसाख १२ र २९ मा गएको विनाशकारी भूइंचालोले शारीरिक, मानसिक र आर्थिक क्षति निक्कै पुर्याएको छ | थुप्रै मन तथा परिवारहरु विचलित भएका छन् | यसमा साहित्यकारका साहित्यिक मनहरु अपवादमा रहन सक्दैनन् | तसर्थ, त्यस विचलित मनलाई प्रकट गर्न थुप्रै साहित्यकारहरुले कविताको सहारा लिएका होलान् भन्ने हामी सहजै अनुमान गर्न सक्छौं | तर ति कवितारुपी उद्गार तथा भावनाहरु अझै अप्रकाशित या अप्रकट नै रहेका होलान भन्ने पनि हाम्रो अनुमान छ |
त्यसकारण, भूकम्प सम्बन्धि लेखिएका त्यस्ता कविता/गीत/गजलहरु खसखस डट कम मार्फत कविको आफ्नै स्वरमा ति रचना प्रस्तुत गरेका छौं |


पुनश्च: हाललाई यो कार्यक्रम अमेरिका र क्यानाडाकोलागी गरिएको भएपनि हामी अन्य मुलुकमा पनि यस्तै कार्यक्रम गर्ने योजना रहेको छ |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |