हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

थुँगा थुँगा फूल खसिरहेछ

इन्जिनियर राकेश कार्की, (लस एन्जेलस)

थुँगा थुँगा फूल खसिरहेछ

दुई आत्मा मिलिरहेछ

खुसीको मिरमिरे बिहानी

क्षितिजमा उदारहेछ

 

कहिले एकान्तमा हराऊँछ

कहिले स्पर्शमा रमाऊँछ

दुई धड्कन सँगै सँगै

एक अर्कालाई समाऊँछ

 

एउटै मौसम बसन्तको

प्रत्येक पल आनन्द भो

दु जिब्रोमा एउटै मह

कस्तो मीठो माया यो 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |