हालसालैका लेखहरु : नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं )

केहि हाइकु

कल्पना सुवेदी, (साउथ राइड़ीङ्ग, भर्जिनिया)

कलम पोख्छ

इतिहास कविता

पानाको खात

 

जीवन साथी

लोग्ने मान्छे बाहेक

त्यै फेसबूक

 

तारा चम्केन

अन्तरिक्षमा गुम्यो

घरमा बत्ती

 

क्रूरता भित्र

रगते आइमाई

सिसाको ऐना

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |