हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

भगवान

हरि पौडेल , (नेदरल्याण्ड )

कति अंतर्ध्यान भइ बस्छौ?

अनि कति मान खोजी बस्छौ?

दीयो नैबेद्य जति चढ़ाए पनि ख़ुशी हुने होइन

घन्ट शंख जति बजाए पनि सुन्ने होइन

कता कता गई खोजु ?

कुनै धाम गए पनि तिमी भेटिने होइन

तर हेर थाकेको छैन

तिम्रो पर्दाफास गरेर नै छोड्छु

कहिले बतास बनी जिस्किएर हिड़छौ रे !

कहिले फूल मै बासना छरेर हिड़छौ रे !

सूर्यको उदय चन्द्रमाको किरणमा

बिराजमान छौ रे !

लुकामारी गर्नु नै तिम्रो शोख पो रैछ

एउटा खेलाडी जस्तै खेली रहेछौ

अनि हामी भएछौं चेसको गोटी
 

तर कुनै भ्रममा पर्नु

तिम्रो पर्दाफास गरेर नै छोड्छु


CCIE 350-001

तिम्रो आज्ञा बिना पात पनि हल्लिदैन रे !Microsoft 70-455  

तिम्रो दृष्टि बाट केहि पनि लुक्दैन रे !Microsoft 70-293  

भन्छन हाम्रै अंतरात्मा भित्र हुन्छौ रे !70-290 exam  

पृथ्वी आकाशको बीचमा केलाएर हेरी सकें

खोई ? भेटिन मैले

के साच्ची नै तिमी छौ ?
pass4sure 500-254 

यदि छौ भने, तिमी संग भेट्नु नै मेरो गंतब्य हो

भक्खर साट्ठी छुन थालेछMicrosoft 70-457  

तीन चौथाई बाटो पार गरी सकें  retired swarovski necklaces  

कुनै भ्रममा पर्नु, पुग्दै छु

भगवान !!  Cisco 350-001 exam

तिम्रो पर्दाफास गरेर नै छोड्छु

  2014 latest 70-410 questions  



१९-०३-२०१४

Comments

Hari Paudel

मेरो रचनालाइ यस साहित्यिक ऑन लाइनमा स्थान दिनुभएकोमा खसखस परिवार प्रति आभार प्रकट गर्दै धन्यवाद् अर्पण गर्दछु.

हरिएल पौडेल 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |