हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

विदेश

बासु शर्मा, (क्यानाडा)

देश, प्रदेश, अनि विदेश,
बिस्तारै हराउँदै गयो आफ्नै भे,
मायाले मुटुभित्र जतिसुकै  जेल्न खोजे पनि,
हुँदै गयो आफ्नो संस्कार नै क्रमशः शेष

यो नयाँ ठाउँ, नयाँ साइनो अनि नयाँ चाल,
बुझ्नै नखोज्ने मनको कारण पो भो सब बबाल,
न फर्कि जानु उहाँ, कसरी पो गरी खानु यहाँ,
दोधारमा परेको मनलाई पो भो यो मुख्य वा

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |