हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

विदेश

बासु शर्मा, (क्यानाडा)

देश, प्रदेश, अनि विदेश,
बिस्तारै हराउँदै गयो आफ्नै भे,
मायाले मुटुभित्र जतिसुकै  जेल्न खोजे पनि,
हुँदै गयो आफ्नो संस्कार नै क्रमशः शेष

यो नयाँ ठाउँ, नयाँ साइनो अनि नयाँ चाल,
बुझ्नै नखोज्ने मनको कारण पो भो सब बबाल,
न फर्कि जानु उहाँ, कसरी पो गरी खानु यहाँ,
दोधारमा परेको मनलाई पो भो यो मुख्य वा

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |