हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

परिभाषा

हरि पौडेल , ( )

स्वतन्त्रता
निलो आकाशमा उडिरहेको
स्वछन्द चराहरू जस्तै

बन्धन
अग्निको फेरो लगाई
धर्मपत्नीको आलिङ्गनमा
बाँधिएको जस्तै

ममता
आमाको काखमा
दुध पिईरहेको
बालक जस्तै

 

२८-०९-२०१३

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |