हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

परिभाषा

हरि पौडेल , ( )

स्वतन्त्रता
निलो आकाशमा उडिरहेको
स्वछन्द चराहरू जस्तै

बन्धन
अग्निको फेरो लगाई
धर्मपत्नीको आलिङ्गनमा
बाँधिएको जस्तै

ममता
आमाको काखमा
दुध पिईरहेको
बालक जस्तै

 

२८-०९-२०१३

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |