हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

गजल

दिवाकर भट्टराई, (दमौली, तनहुँ )

गल्ति अरुको, दोष छ उसको !
सारा बेहोसी, होस् छ उसको !

बुबा आमाको कुलंघार सन्तान
निर्बाध डुल्छ, पोष छ उसको !

रोग भोकमा छट्पटाई रहेछन्
सकी नसक्नु, कोष छ उसको !

पिडामा रुमल्लिने अधिक छन्
जिबनभर सधै, तोष छ उसको !

अनाहकमा बुझाउन खोज्दथे म
मौनता टुट्यो, जोस् छ उसको !

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |