स्वर अनेक, थलो एक-२
खसखस डट कम, (डिसी)
स्वरमा कविता अन्तर्गत "स्वर अनेक, थलो एक" नामक यो कार्यक्रम अब दोश्रो पटक प्रस्तुत गरेका छौं | विभिन्न स्थानबाट कविहरुसंग सम्पर्क गरेर वहाँका स्वरहरुलाई एकै थलोमा पस्कने जमर्को गरेका छौं | यस कार्यक्रम संयोजनकोलागी कवि गोपाल रेग्मीप्रति आभारी छौं र यसलाई निरन्तरता दिने सोचमा छौं | आजको यस कार्यक्रमका सहभागी कविहरु क्रमैसँग:
मनु लोहारुंग- न्यु योर्क, अमेरिका
मणी वांगदेल- न्यु योर्क, अमेरिका
दिपा राइ- वोष्टन, अमेरिका
गोपाल रेग्मी- मनासस, भर्जिनिया
कार्यक्रम कस्तो लाग्छ र कार्यक्रममा सहभागी हुन khasskhass@gmail.com मा सम्पर्क गर्नु होला |