हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

स्वर अनेक, थलो एक

खसखस डट कम, (डिसी)

स्वर अनेक, थलो एक

स्वरमा कविता अन्तर्गत "स्वर अनेक, थलो एक" नामक यो कार्यक्रम पहिलो पटक प्रस्तुत गरेका छौं | विभिन्न स्थानबाट कविहरुसंग सम्पर्क गरेर वहाँका स्वरहरुलाई एकै थलोमा पस्कने जमर्को गरेका छौं | यस कार्यक्रम संयोजनकोलागी कवि गोपाल रेग्मीप्रति आभारी छौं र यसलाई निरन्तरता दिने सोचमा छौं | कार्यक्रम कस्तो लाग्छ र कार्यक्रममा सहभागी हुन khasskhass@gmail.com  मा सम्पर्क गर्नु होला |
आजको यस कार्यक्रमक सहभागी कविहरु क्रमैसँग:

दिपा राई- हंगकंग
दिपा राइ- वोष्टन, अमेरिका
मनु लोहारुंग- न्यु योर्क, अमेरिका
मणी वांगदेल- न्यु योर्क, अमेरिका
गोपाल रेग्मी- मनासस, भर्जिनिया

  

Comments

Dorje

There is thrust for the poetic expression from every single signature and they are absolutely singing pretty melodious song from various angle of life .Appreciated .

Govinda Koirala

राम्रो प्रयास, राम्रा कबिता हरु।
कबिहरुले कबिताको शिर्षकमात्र होइन, आ-आफ्नु नाम पनि भनेको बेस हुने थियो।
(सहभागिहरुको नाम क्रमै संग राखिएको भएता पनि)

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |