हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

केहि बिउ कथाहरु

विजयकुमार के.सी., (चित्लाङ,मकवानपुर)

   एकः बाटो

  best iPad Portfolio Cases  ipad case portfolio online store 

उसले जुस र फलफूल पसल खोल्यो।

एक बर्षमा चौवालिस हजार घाटा खायो।

त्यो हटाएर रक्सी र मासु पसल चलायो, छ महिनामा एकलाख चवालिस हजार नाफा कमायो।

#  # #  # #  # #  #

        दुईः असर CCNA 200-120 dumps latest

"अब हामी सँगै बस्न सक्दैनौ,"फूलहरु कराए।माली छक्क पर्यो।उसले जात जातका असल फूलले फूलबारी सिङ्रगारेथ्यो, खुप राम्ररी।

"हामी सङ्घियता चाहन्छौ।आत्मनिर्णय सहितको।ब्यबस्था गर्नुपर्यो" ती बोले।माली सुनीरह्यो।

#  # #  # #  # #  IT exam Material Provider  

     तिनः केन्द्रबिन्दु

त्यो भालेहरुका भीड कराउने,चल्ने,ऊफ्रने गरीरहेथे।बात,लात र हातले गरेको अथक प्रयास खेर गयो।अकस्मात त्यहाँ एउटी षोडशी पोथी देखा परी।भालेको भीडमा 'पीन ड्रप साईलेन्स' कायम भो।

#  # #  # #  # #  #

  
 buy leather ipad cases  leather portfolio for ipad mini   चारः प्रबृत्ती 

"ओई फोहोरी गनायो," कुष्ठरोगले झर्न लागेको औलाले लुतोले पिडीत अर्को औलालाई हकार्यो।

#  # #  # #  # #  #

पाँचः अहम

तिनीहरु शिखरमा पुग्न निस्किएका थिए।अरु बढे,चढे ,झरे।तर ती दुई फेदीमै झगडा गर्दै थिए,झण्डा कसले गाडने भनेर! buy louis vuitton replica bags  replica louis vuitton handbags

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |