हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

डायस्पोरा र नेपाली डायस्पोराको परिवेश

डा. खगेन्द्र लुइंटेल, (काठमाडौँ)


वर्तमान दशकमा नेपाली साहित्यका क्षेत्रमा अनेक ढङ्गबाट प्रशस्तै चर्चामा आएका शब्दमध्ये डायस्पोरा पनि एक हो । डायस्पोरा शब्दलाई  चर्चामा ल्याइए पनि यसको सैद्धान्तिक स्वरूपबारे चाहि“ धेरै चर्चा गरिएको छैन । नेपालबाट अलि टाढा गएर केही समय बसेजति सबैले आफुलाई डायस्पोरा ठान्ने र त्यसप्रकारका सिर्जनालाई डायस्पोरिक लेखन भनिदिने गरेको पाइन्छ । यसप्रकारको त्रुटिपूर्ण व्याख्याबाट डायस्पोरासम्बन्धी दृष्टिकोण नै अस्पष्ट हुने स्थितिसमेत सिर्जना हुन लागेको देखिन्छ । केही समय उता गएका व्यक्तिहरूद्वारा उतै बसेर वा यता फर्किएर लेखिएका जस्तासुकै रचना डायस्पोरिक हुन् भन्ने भ्रम रहेको देखिन्छ । उता जानेहरूद्वारा लेखिएका जस्तासुकै र जुनसुकै रचनाहरूलाई डायस्पोरिक रचना भन्न मिल्दैन ।
बाँकी पढ्न यहाँ क्लिक गर्नु होला:

डायस्पोरा र नेपाली डायस्पोराको परिवेश



(अनेसासद्वारा प्रकशित 'अनेक डायस्पोरामा देवकोटा' कृतिको भूमिकाको अंश यहाँ प्रकाशित गरिएको हो |- सं)

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |