हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

काउछो

नीरा शर्मा, (फेयरफ्याक्स, भर्जिनिया)


रातको १२.२० भएको छ
|

मोबाइलमा घण्टी बज्यो । आमाको नम्बर देखेँ CompTIA sy0-301 dumps  |

यति राति फोन ? त्यो आमाको फोन आउने समय थिएन Cisco CCNA 200-120 exam  | म डराएँ । मनले काटीकुटी सबै गरिसक्यो ...

सँधै त आमालाई मेरो समयको असाध्यै ख्याल हुन्थयो तर आज के भयो ?

मुटु एकैछिन रोकिए झैं भयो ।

जिउ पुरै थरथर कामे जस्तो Cisco 642-902 dumps  गाह्रो भयो । डराई डराई फोन उठाएँ |
भएको के रहेछ भने त्यसदिन मेरी आमालाई खै कसले हो भनेछ - "तपाई असाध्यै 'फरवार्ड' हुनुहुन्छ ।"

तीन बीस काटेकी मेरी आमाले 'फरवार्ड' भनेको बुझिनन् मात्र होइन, डराइन् CCIE 350-001  पनि र तुरुन्त मलाई फोन गरेकी रहिछन्   "छोरी, यो 'फरवार्ड' भनेको के हो ? आज एउटाले मलाई 'फरवार्ड' हुनुहुन्छ भन्यो "

निद्राले लस्त भएकी मैले लामो लेग्रो तानेर बोलेँ " आमा .ISC CISSP exam dumps   .. ....यति राती हजुरलाई अँग्रेजी सिक्नु परेको?"http://www.kingdumps.com 

म फिस्स हाँसेँ । निद्राले आँखा आधा चिम्लेकी थिएँ ।

आमाले भनिन् - "ज्या...., मैले त अमेरिकाको घडी हेर्नै बिर्सेछु CompTIA 220-802  । त्यो मान्छेले त्यसो भनेपछि हैरान भएँ नि म ।"

म फेरि हाँसे ।

म बुझ्थेँ - आमालाई यो अंग्रेजी काउछोले बिझाएको कुरो ।

"म भोलि बिहान भन्छु है आमा? अहिले त म अर्ध निद्रामै छु vcp-510 exam  ।" भनेर मैले फोन राख्ने विचार गरें र भनेँ " म भोलि बिहान फोन गर्छु- टेक केयर !"

फोन राखी सकेपछि पो झसङ्ग भएँ Microsoft 70-410 dumps  मैले त आमालाई यो 'टेक केयर' शब्दकै अर्थ पनि बुझाउन बाँकी भो अब ।

लौ जा ! आमालाई फेरि काउछो । एकपछि अर्को ।


Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |