हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

काउछो

नीरा शर्मा, (फेयरफ्याक्स, भर्जिनिया)


रातको १२.२० भएको छ
|

मोबाइलमा घण्टी बज्यो । आमाको नम्बर देखेँ CompTIA sy0-301 dumps  |

यति राति फोन ? त्यो आमाको फोन आउने समय थिएन Cisco CCNA 200-120 exam  | म डराएँ । मनले काटीकुटी सबै गरिसक्यो ...

सँधै त आमालाई मेरो समयको असाध्यै ख्याल हुन्थयो तर आज के भयो ?

मुटु एकैछिन रोकिए झैं भयो ।

जिउ पुरै थरथर कामे जस्तो Cisco 642-902 dumps  गाह्रो भयो । डराई डराई फोन उठाएँ |
भएको के रहेछ भने त्यसदिन मेरी आमालाई खै कसले हो भनेछ - "तपाई असाध्यै 'फरवार्ड' हुनुहुन्छ ।"

तीन बीस काटेकी मेरी आमाले 'फरवार्ड' भनेको बुझिनन् मात्र होइन, डराइन् CCIE 350-001  पनि र तुरुन्त मलाई फोन गरेकी रहिछन्   "छोरी, यो 'फरवार्ड' भनेको के हो ? आज एउटाले मलाई 'फरवार्ड' हुनुहुन्छ भन्यो "

निद्राले लस्त भएकी मैले लामो लेग्रो तानेर बोलेँ " आमा .ISC CISSP exam dumps   .. ....यति राती हजुरलाई अँग्रेजी सिक्नु परेको?"http://www.kingdumps.com 

म फिस्स हाँसेँ । निद्राले आँखा आधा चिम्लेकी थिएँ ।

आमाले भनिन् - "ज्या...., मैले त अमेरिकाको घडी हेर्नै बिर्सेछु CompTIA 220-802  । त्यो मान्छेले त्यसो भनेपछि हैरान भएँ नि म ।"

म फेरि हाँसे ।

म बुझ्थेँ - आमालाई यो अंग्रेजी काउछोले बिझाएको कुरो ।

"म भोलि बिहान भन्छु है आमा? अहिले त म अर्ध निद्रामै छु vcp-510 exam  ।" भनेर मैले फोन राख्ने विचार गरें र भनेँ " म भोलि बिहान फोन गर्छु- टेक केयर !"

फोन राखी सकेपछि पो झसङ्ग भएँ Microsoft 70-410 dumps  मैले त आमालाई यो 'टेक केयर' शब्दकै अर्थ पनि बुझाउन बाँकी भो अब ।

लौ जा ! आमालाई फेरि काउछो । एकपछि अर्को ।


Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |