हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

हाकिम

बासु श्रेष्ठ, (भर्जिनीया)

लघुकथाः 

बासु श्रेष्ठ

 

Swarovski Figurines   Swarovski Necklaces   Swarovski Earrings   Swarovski Sets  

उसले जागीर खान थाले देखि नै आफ्नो हाकिमले चलाएको रातो मसी भएको कलममा आँखा परेको थियो । आफुभन्दा मुनि अरु केहि कारिन्दा काम गर्ने भए ता पनि रातो मसीको अधिकार भने पाएको थिएन । त्यसैले उसले रातो मसी भएको कलम चलाउने सपना साँचेको केहि वर्ष भईसकेको थियो ।

 

CompTIA 220-801 dumps   vmware vcp-510 exam  

हिजो केन्द्रिय कार्यालयबाट हाकिमलाई काजमा बोलाएको ईमेलको बारेमा अफिसमा गाईगुँई चर्चा चलिरहेको थियो । शायद कायम मुकायम म नै हुन्छु होला र कामु भत्तापनि पाईन्छ भनेर उसले मनमनै लड्डु खायो । तर भोलिपल्ट त्यसको विपरीत अर्कै व्यक्तिलाई कामु दिएर हाकिम काजमा हिँड्यो । उसको मन भित्र भित्रै लड्डुको उल्टो अमीलो भयो ।

 

louis vuitton replica handbags uk   

त्यहि अमीलो मन लिएर घरमा आउँदा कलेज जाने छोरा भुनभुन गर्दै यो कोठा र त्यो कोठा गर्दै थियो । उसको ल्यापटपमा नेटवर्किँगको समस्या आएको रहेछ । नेटवर्कमा राखेको प्रिण्टरसँग ल्यापटपको कनेक्सन नहुँदा उसले कलेजमा बुझाउनु पर्ने पेपर प्रिण्ट गर्न पाएको थिएन । यस सम्बन्धि जानेको उपाय सबै अपनाई सकेको थियो । बाबुलाई देख्ने वित्तिकै छोराले सोध्योः बुवा, तपाईले त केहि गर्नु भएन कम्प्युटरमा? मेरो ल्यापटपले नेटवर्कमा भएको प्रिण्टर नै भेट्दैन ।

 

louis vuitton bags for sale   www.kingdumps.com  

उ सुनेर पनि नसुनेको झैँ गमक्क परेर चुपचाप आफ्नो कोठामा गयो । अफिसमा हाकिमी पारा देखाउन नपाएको उसले अफिसबाटै घरको नेटवर्कको पासवर्ड फेरेर हाकिममा भएको अधिकार प्रयोग गरेर आफ्नो रहर पुरा गरीसकेको थियो ।

 CompTIA sy0-301 exam   CCIE 350-001 exam   

Comments

Bishwa R. Adhikari

Very interesting story. Psychoanalytical. 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |