हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अभिमन्यु

विजयकुमार के.सी., (चित्लाङ,मकवानपुर)


www.kingdumps.com   ऊ कसरी यहाँ आईपुग्यो ऊ आफैँलाई थाहा छैन। निद्रामा थपक्क कसैले ठाऊँ सारिदिए जस्तो लाग्छ उसलाई। उसका बा छोटे मोटे नेता थिए। कता कताबाट राता Swarovski Sets   साना ठूला किताब पढ्थे। आफ्ना बाले पढेको देखेर बा नभएको मौका पारेर लुकीलुकी ऊ ती किताब पढ्न थाल्यो। बहुदल आयो। पढ्न र बोल्न सिपालु ऊ नै बिद्ध्यार्थी संगठनको   200-101  नेता बन्यो। उसलाई राजनीति होईन राजनीतिको Swarovski Bangles   लागि ऊ नभई नहुने जस्तो भयो। बाऊन्न, छपन्न र चौसठ्ठीमा उसको बोली र दिमागको पार्टिले राम्रै 'दुरुपयोग' गरी चुनामा राम्रै सफलता पायो।


तर उसको भित्री मन अर्कै थियो। ऊ मान्छे Swarovski Accessoryजस्तै बाँच्न चाहन्थ्यो। राजनैतिक छल, कपट र घातबाट निस्कन चाहन्थ्यो। खुल्ला मैदानमा दौडन खोज्थ्यो। स्कूल कलेजमा लेखेका सुन्दर गीत, कविता छाप्न चाहन्थ्यो। फेसबुकमा लाईक र कमेन्ट धक   ISC CISSP फुकाएर गर्न मन गर्दथ्यो। 'लघुकथा कुनो'मा Swarovski Accessory   सुन्दर कथा लेख्ने र 'मुक्तक मनोहर' मा प्रणयपूर्ण भाव पोख्ने धोको राख्थ्यो। तर पार्टिले लगाएको काम थियो- भाषण, सभा, वार्ता, चुनाव आदि आदि।CCIE 350-001 exam dumps 


उसको धोको देशको संविधान जस्तै बन्यो।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |