हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

गजल

देव आवारा, (दिल्पा नागी -४ ,भोजपुर)

बुढा बुढीको आस फेर्छु भन्छ |
गाँस बास कपास फेर्छु भन्छ ||

यहाँ  रमिता  हेर्नेहरुले   नैं -
धर्ति र आकाश फेर्छु भन्छ ||

रगतको गन्ध  आइरहेको -
हुरी र बतास  फेर्छु भन्छ  ||

हतियार   बोकेर  उसले -
फूलको सुवास फेर्छु भन्छ ||

वस्तिमा आतंक मच्चाएर -
भयभित सास फेर्छु भन्छ                      

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |