हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

अमृत सुवेदी ‘गुराँस’ , (पोखरा)


यहाँ मान्छेको दर्जा पाउन गाह्रो छ
आफ्नै स्वाभिमान वचाउन गाह्रो छ

भयाबहले बरु यहाँ मूर्दाहरु जाग्लान
तर ज्यूँदाहरुलाई ब्यूँझाउन गाह्रो छ

हामीहरु माटो खाएर वाँचिरहेका छौं
उनीहरुलाई घिऊ पचाउन गाह्रो छ

तिमी मेरो छेउ आउँदा यस्तो लाग्छ
अव फेरी त्यो जून उदाउन गाह्रो छ

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |