हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

गजल

अमृत सुवेदी ‘गुराँस’ , (पोखरा)


यहाँ मान्छेको दर्जा पाउन गाह्रो छ
आफ्नै स्वाभिमान वचाउन गाह्रो छ

भयाबहले बरु यहाँ मूर्दाहरु जाग्लान
तर ज्यूँदाहरुलाई ब्यूँझाउन गाह्रो छ

हामीहरु माटो खाएर वाँचिरहेका छौं
उनीहरुलाई घिऊ पचाउन गाह्रो छ

तिमी मेरो छेउ आउँदा यस्तो लाग्छ
अव फेरी त्यो जून उदाउन गाह्रो छ

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |