हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

गजल

मिथिला प्याकुरेल , (तोरीखेत, चितबन)

म खोज्दैछु उसलाई फेरि यो शहरमा
पाउँछु कि उज्यालो खडेरी यो शहरमा

थियो चाह वेग्लै थियो जतन कस्तो
थाहै भएन हरायो कसरी यो शहरमा

छ यस्तो गाँठो नफुकेको यो दिलको
न सक्छु चिच्याई रुन बेस्सरी यो शहरमा

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |