हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

यी मान्छे हुन् कि कसाई?

बिनोद रोक्का , (न्यु रोक्का )

विद्धानहरु दुला पस्छन, मूर्खहरुले गर्छन रजाई
जाली फटाहा मोज गर्छन, सोझा हिडछन बसाई
देश, घात र प्रतिघातले मृत्यृशैयामा मुर्छित
लुछ्दैछन
नेता अझै पनि, यी मान्छे हुन् कि कसाई?

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |