हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

यो संसार

नर बहादुर दाहाल , (दार्जिलिंग )


यो संसार
यहाँको फूल पात
जून-तारा
सबै सुन्दर छन
भन्ने सुनेको थिएँ,
तर
मलाई त
कहिले यहाँ
तिमी जति सुन्दर
केही लागेन ।

मान्छेका चाहनाहरू
धेरै हुन्छन  भन्ने सुनेको थिएँ,
तर
तिम्रो छेउमा बस्ने

तिमीसित बात गर्ने
बाहेक
मेरो मनमा
अरू कुनै चाहना
कहिले जागेन ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |