हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मायाको हिसाब

नरबहादुर दाहाल, (दार्जीलिङ)

\"\"
एउटा भत्केको पुलमा
मलाई पर्खाएर
उता तिमी
अन्धकारमा विलीन भइसक्यौ ।

यता म
तिमीसंग बिताएका
सुखद् दिनहरू सम्झँदै
कहिले
समयको नाङ्रलोमा
तिम्रो मायाबाट
छल अविश्वास

कृत्रिमताका कनिका निफन्दै
फ्याँक्नमा मस्त हुन्छु ।

कहिले
तिमी गएपछिका
दिनहरूका
अनिद्रा अतृप्ति

छटपटी संगसंगै
बगेका आँसुका
हिसाब-किताब गर्नमा
व्यस्त हुन्छु ।

The chronograph pushers Hermes replica handbags relevant for this model were initially designed to look like gas pedals, Omega Replica Watches but have since been used a replica rolex cellini good deal that forget their original theme. I love the woven stitching across the alligator strap. Supposed to become racing suit, but jogs my memory in the Spiderman web. For me personally the crown should certainly look somewhat becoming an F1 vehicle gas cap.

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |