हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

दुई टुक्रा

होम बहादुर क्षेत्री, (हाल कुबेत)


स्वागत

गेट्मा टोकुवा बन्दुके माया

झबरे कुकुरको भुकाइ

अनि दैलोमा क्याक्ट्सको गमला

 

मेरा दिनहरु

बिजुलीका भोल्टे खाम्बामा

दिनहरु

झुन्डीएर

सुसाइड गर्न खोज्दछन्

 

निस्तो दिन

उदास उदास

बौलहा देवदास

पर्खालमा टाउको बजारेर

दिनहरु असमयमै मर्न खोज्द्छन्

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |