हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मेरो ईच्छा र देश

बिपूर्ण तारा, ()


होउन नेता सव यहाँका
शान्ती दुत बुद्ध बनेका
प्रजा होउन अनुयायी भिक्षु
सवल समृद्ध नेपाल राष्ट्रको ।

रोपुन फुलाउन फूल नेपालनै
नेपालकै छरुन मिठो सुगन्ध
लागोस समाधि राष्ट्रभावको
लिदै देशकै चरम आनन्द ।

पुरापुर गर्भिणी हुन्
नेपाल आफ्नै आमा
हिरा होस या पतुर होस
पाईन्छ गरे परिश्रम यहाँ ।

मानुन भगवान मातृभुमि सवैले
कर्म गरुन भाग्य छ यसैमा
उच्च सगरमाथा होस या निचा मुसहरनिया
फुल्दछ सुनौलो कर्मफल देशैमा ।

         

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |