|
कथा
क्यासल् रककी अप्सरा- सुन्दर जोशी, वेष्ट पाल्म् बीच, फ्लोरीडा

आरती र याङ्की दुबै डेन्भर युनिभर्सिटको
बिद्यार्थी हुन् र वेष्ट डेनभरको एउटा एपार्टमेन्टको रुममेट पनि । अग्रेजी
वर्णमालाको "ए" र "वाइ" मा जति अक्षरको अन्तर छ त्यो भन्दा बढी अन्तर छ उनीहरुको
स्वभावमा....(क्रमश)
बाँदरहरु खेति गर्दैनन्- डा. कविता राम श्रेष्ठ, हाल:भर्जिनिया,
अमेरिका
धेरै जन्तुहरु एउटा बुढो धोद्रो रुखका बोक्रा र जरामा तँछाड
मछाड गर्दै दाह्रा उधिन्दै गरेका देखिए । गोधुलीँ साँझ थियो के गरेका हुन् स्पष्ट
देखिएन । के जन्तुहरु हुन्.... (क्रमश)
अकल्पनीय निमन्त्रणा...आचार्य प्रभा, कोलोराडो
सरोज र प्रकाश डाइनिङ्ग टेबुलमा राखिएका परिकारहरु बडो स्वादले भोजन गरिरहेका
हुन्छन् । प्रकाशले एकथरिको मासुको परिकार सरोजको अगाडि सार्दै भन्छन्.... (क्रमश)
==================================================
कविता/गीत/गजल:
नमस्ते.... रामकुमार श्रेष्ठ, केण्ट, वेलायत

आदर गरिन लायक नै नभएकोलाई आदर कसरी गरौं
विश्वाश गरिन लायक नै नभएकोलाई विश्वाश....(क्रमश)
पुरानो नेपाल.... शिरीष रानाभाट, ल्फोरिडा,

पुरानो नेपालमा
घात, अन्तर्घात र प्रतिघातको त्रिकोणभित्र....(क्रमश)
भागबण्डा....रमेश पल्लव, हाल: क्यालिफोर्निया,
बैठक बस छलफल गर
ताल बेतालका क्ररा गर
कुनै निष्कर्ष ननिकाल....(क्रमश)
स्वदेश नै फर्कन...
बिनोद
खड्का,
हाल: दोहा, कतार
बन्दुक बोकेर
रगतको होली खेल्ने हातहरुमा
शान्तिका दूत
सुन्दर परेवाहरु देख्दा....(क्रमश)
गजल....आचार्य प्रभा,
बोल्डर
दु:खको भुमरी आई लागे संगै आँसु झारौँला
पीर, ब्यथा भए पनि हाँसेर संगै टारौला....(क्रमश)
आऊ प्रेमीहरू मिलेर....निर्मला अर्याल,
डेनभर
आजको जुनेली रातमा
ताराहरूको झिलमिलाहटमा
मायालुलाई नियाल्न मन लागेको छ....(क्रमश)
दौरा सुरुवाल.... सुभाष भण्डारी

हिमाल पहाड तराइका
ति पाखा पखेरामा
खोला झर्ना बस्ती.....(क्रमश)
चुप लागेर बस... मञ्जुल, सातदोबाटो, ललितपुर
कहिलेकाहीँ चुप लागेर बस्न पनि सिक्नु पर्छ
घण्टीले जस्तै....(क्रमश)
======================================================
रचनाकारका रचनाहरु सकेसम्म रचनाकारकै स्वरमा प्रस्तुत गरेर वहाँहरुलाई अझ पाठकको
नजिक ल्याउने प्रयास खसखस.कमले एक नयाँ प्रयोगको रुपमा शुरु गरेको छ । यस नौलो
प्रयोगको बारेमा पाठक तथा श्रोताहरुबाट खसखस प्रतिकृयाहरुको सादर अपेक्षा राख्दछ ।
न्यू योर्क.... भारती गौतम, बोस्टन

टाइम्स स्क्वायरमा मुसा...शैलेन्द्र साकार, कोलोराडो
क-कर्मण्य.... हरि घिमिरे भर्जिनिया
=====================================================
|
|
बाल्टिमोर, मेरील्यान्डमा आरम्भ भएको २६ औं
ANA Convention
स्थलमा
अ. ने.सा. स. द्वारा आयोजित साहित्यिक कार्यक्रममा पुरस्कृत
कविता हरु:

प्रथम-गौतम दाहाल-मलाई मेरो नेपाल चाहिन्छ
द्वितीय-प्रभात अधिकारी-विदेशिएको स्वदेश
तृतीय-सिर्जन ताम्राकार-जेष्टको घाम
=======================================================
पाहुनासँग खसखसः

शैलेन्द्र साकार,
हाल- कोलोराडो, अमेरिका
=========================================================
लेख/रचना/विचार:
कोलोराडो घुम्न जाँदा-३, बासु श्रेष्ठ,
भर्जिनिया
यहाँ पुगेपछि क्यासल रक अवश्य पुग्नु भन्ने ल्फोरिडा
निवासी कथाकार मित्र सुन्दर जोशीको.... (क्रमश)
कोलोराडो घुम्न जाँदा-२ बासु श्रेष्ठ,
भर्जिनिया
कोलोराडो भ्रमण पशुपतिको जात्रा सिद्राको व्यापार झै गरेको छुँ । खसखस डट कमकोलागी
मित्र ज्ञानेन्द्र.... (क्रमश)
विना भिषाको यात्रा- बिनोद खड्का
हाल: दोहा, कतार
कुरा सन १९८८ को हो अर्थात २० बर्ष पुरानो कुरा
। म काम गर्ने अफिस नेपाल वायुसेवाले
मलाई एक दिनको लागी दुवईको यात्रा गर्ने आदेश दिएको थियो । अर्थात.... (क्रमश)
कोलोराडो घुम्न जाँदा-१- बासु श्रेष्ठ,
भर्जिनिया
अमेरिका आएदेखि नै अमेरिकी राज्यमध्येको एक कोलोराडोले
नेपालको झझल्को दिन्छ भनेको सुनेको थिएँ । तर त्यता जान भने ठिक समय आईपुग्न निकै
समय लाग्यो....(क्रमश)
=========================================================
मञ्जुको खसखस:
ए
एन एः नेपालीको कुम्भ मेला 
=========================================================
प्रतिक्रिया तथा सुझावहरु:
=========================================================
|