भाषिक एकताको शुत्रः भानुभक्त



ज्ञानेन्द्र गदाल
कोलोराडो
जुलाई २४ २००९

उनु थियो आए उनी
दिनु थियो दिएरै गए
ति दिन बांच्छ र यो नश्वर शरीर
विदित ज्ञानको ज्योति जगाए ।

भाषा हो जननी नेपाली जनको मस्तिष्कमा छापिए
नुआर* ब्राम्हणले गरेर शुरुवात नेपाली धन्य भए ।
ण्डारै भरियो साहित्य रसको नेपाली भाषा छरे
स्तो पौरखी भानुभक्त हेर लौ संसार पार तरे ।

र्न सक्ने खुवी लिएर कविजी भाषाको सागर छिरे
पुनो ताकतले सकेजति गरे सारा उज्यालो भरे ।
चार घेरा चंुदिवेंसीको उछिनेर नेपाल भरि नै पसे
ति मात्र नभै यो विश्वभरिका नेपाली मनमा बसे ।

(१९६ औं भानुजयन्ति समारोहको अवसरमा रचित गीति कविता)

*नुआर= पठ्ठा, जवान